९ कात्तिक, काठमाडौं । उदयपुर चौदन्डीगढी नगरपालिकामा एक युवतिको भीरबाट लडेर मृत्यु भएको छ ।
चौदन्डी नगरपालिका-४ मगरडाँडाकी २३ वर्षीया बबिता रोक्काको सोही ठाउँ पहरे खोलाको भिरबाट लडेर मृत्यु भएको हो । बबिताको शव शुक्रबार फेला परेको उदयपुर प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4