+
+
Shares

रमेशको बोन्साइ प्रेम : बेच्दा छोरी अन्माएझैं लाग्छ ! (भिडियाे)

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ८ गते १४:४५

पेशाले प्राध्यापक हुन् रमेश कुँवर । चित्रकलामा समेत रुची राख्ने उनको नयाँ परिचय थपिएको छ, ‘बोन्साइ’ अध्येता ।
बोन्साइ कल्चर नेपालमा झाँगिसकेको छैन । त्यसैले यसबारे धेरैलाई थाहा नहुन सक्छ । कुँवर यसलाई फैलाउने अभियानमा छन् ।

कुँवरको बोन्साइलाई एउटा कला मान्छन् । अझ खुलेर भन्छन्, ‘यो कला मात्रै हैन, जीवन जिउने कला (आर्ट अफ लिभिङ) हो । बोन्साइले एउटा सानो माटोको भाँडोमा सुन्दर देखिएर बाँच्न सिकाउँछ । हामी पनि साँघुरो घेराभित्र बाँच्ने गर्छौं, यही घेराभित्रको जीवनलाई सुन्दर बनाउने तरिका यसले बुझाउँछ ।’ थप  पढ्नुहाेस्ः रमेशको बोन्साइ प्रेम : बेच्दा छोरी अन्माएझैं लाग्छ !

हेर्नुहाेस् भिडियाेः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?