+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

धानको खराईमा अज्ञात समूहद्वारा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १२ गते ११:३६

१२ कात्तिक, नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–१, बेलुवामा गएराति अज्ञात समूहले भित्र्याउन ठिक्क पारिएको धानको खराई (कुन्यु) मा आगजनी गरेको छ ।

हुप्सेकोट–१, बेलुवाका तीलाराम लम्सालको धानको खराईमा आगजनी भएको हो । गएराति आगगनी भएको र प्रहरीलाई बिहान मात्र खबर आएको जिल्ला प्रहरी कार्यालय, नवलपुरले जनाएको छ ।

आगजनीबाट १५ कट्ठा खेतको झन्डै ४५/५० मुरी धान क्षति भएको प्रहरी भनाइ छ ।

आगो लगाइदिने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?