+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पीपीएल लाइभः फाइनल प्रवेशका लागि चितवन र काठमाडौं भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १८ गते १०:०२

१८ कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि चितवन राइनोज र काठमाडौं रोयल्सबीच आज प्रतिस्पर्धा हुदैछ ।

पोखरा रंगशालामा पीपीएलको इलिमिनेटरमा चितवन र काठमाडौंले प्रतिस्पर्धा गर्न लागेका हुन् । लिगको दोस्रो र तेस्रो स्थानमा रहेको टिम इलिमिनेटरमा प्रतिस्पर्धा गर्न लागेको हो ।

लिगको दोस्रो स्थानमा चितवन र तेस्रो स्थानमा काठमाडौं रहँदै इलिमिनेटरमा प्रवेश गरेको थियो ।

चितवनले लिग चरणको ५ खेलमा ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेको थियो । यता, काठमाडौंले पनि ५ खेलमा ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेको थियो ।

लिगको शीर्ष स्थानमा रहँदै पोखरा पल्टन भने फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल मंगलबार हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?