नेपाल प्रहरीलाई एसियाकै प्रतिष्ठित आईटी अवार्ड

२८ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले एसियाकै प्रतिष्ठित सूचना प्रविधि सम्बन्धी अवार्ड पाएको छ । जापानको एसियन ओसिनियन कम्प्यूटिङ इन्डट्री अर्गनाइजेसनले नेपाल प्रहरीलाई सन् २०१८ को ‘डिजिटल गभर्मेन्ट अवार्ड’ दिएको हो । विभिन्न ४ विधामा प्रदान गरिने अवार्ड मध्ये एक विधाको अवार्ड पाएको नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । टोकियोमा २२ कात्तिकमा … Continue reading नेपाल प्रहरीलाई एसियाकै प्रतिष्ठित आईटी अवार्ड