+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

नर्भिकलाई अन्तर्राष्ट्रिय सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २ गते १६:२४

२ मंसिर, काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले’विजशेन एक्सलेन्स इन हेल्थ केयर’ सम्मान हात पारेको छ ।

संयुक्त राज्य अमेरिकाको टेक्सस शहरमा अवस्थित अमेरिकाको चेम्बर अफ कमर्सको एक निकाय व्लड फेडेरेशन अफ विजनेशेज -वल्ड कब)ले नर्भिकलाई ‘द विज’ सम्मान प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरी शाक्यलाई उक्त पुरस्कार हस्तान्तरण गरेका थिए ।

सोही अवसरमा नर्भिकले विशेष योगदान पुर्‍याएको भन्दै प्रबन्ध निर्देशक मेघा चौधरी श्ााक्यलाई उत्कृष्ट नेतृत्व, कार्यकारी निर्देशक राजेन्द्र ब. सिंह, दिपेन्द्र मिश्र, रवि शर्मा र अंकित अग्रवाललाई उत्कृष्ट व्यवसाय व्यवस्थापन, प्रविण डावर र प्रदीप झालाई उत्कृष्ट बजार व्यवस्थापन तथा कपिल गौतमलाई उत्कृष्ट गुणस्तर व्यवस्थापन सम्मानबाट सम्मानित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?