Comments Add Comment

सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजनाः बिनोद अग्रहरीले जिते १ लाख

१७ मंसिर, काठमाडौं । सिटी एक्स्प्रेसको ‘लखपति एक्सप्रेस’ योजना अन्तर्गत मलेसियाको मर्चन्ट्रेडबाट पैसा पठाई दोस्रो महिनाको १ लाखको मासिक लक्की ड्र मा पर्साका बिनोद अग्रहरी विजेता बनेका छन् ।

यस उपहार योजना अबधीमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत ९२४ जनाले २ सयको मोबाइल टप अप, साप्ताहिक रुपमा ३० जना विजेताले १० हजार र १ जनाले १ लाख जितिसकेका छन् ।

ती सबै उपहारहरु विद्युतीय लक्की ड्रमार्फत विजेता छनौट गरिएको थियो । एक समारोहको आयोजना गरी उक्त नगद पुरस्कार हस्तान्तरण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment