चोभारमा हुनेछ भारत र चीनबाट आउने रेलको भेट !

२० मंसिर, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले प्राथमिकतामा राखेको रक्सौल-काठमाडौं रेलमार्ग ब्रोडगेज कि स्टाण्डर्ड गेज भन्ने अझै टुंगो नभएको खुलेको छ । भारतले यो रेलमार्ग ब्रोडगेजमै बनाउन प्रस्ताव गरेको छ । नेपालले भने आधुनिक प्रविधिमा जान आग्रह गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जानकारी दिए । रेलमार्ग अध्ययनका लागि भारतसँग भएको समझदारीमा … Continue reading चोभारमा हुनेछ भारत र चीनबाट आउने रेलको भेट !