+
+
Shares

गोरखामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २४ गते १६:५९

२४ मंसिर, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका-२ थालाजुङमा सोमवार टिपर दुर्घटना हुदाँ उकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा हेटौंडा नगरपालिकाका ३६ वर्षीय वीरबहादुर स्याङतामको मृत्यु भएको हो । उनी टिपरका चालक हुन् ।

लोड गरिएको ग्राभेल खन्याउने क्रममा सडक भासिँदा ना१क ६४७७ नम्बरको टिपर सडकबाट करिब १७६ फुट तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

टिपरमा पूर्णरुपमा क्षती भएको छ भने स्याङतामको शव पोष्टमार्टका लागि जिल्ला अस्पताल गोरखा लगिने डीएसपी महेन्ऽ नेपालले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?