अब यी स्मार्टफोनमा चल्ने छैन ह्वाट्सएप

मेसेजिङ एप ह्वाट्सएपले विभिन्न पुराना मोडलका स्मार्टफोनमा आफ्नो सफ्टवेयर अपडेट सपोर्ट बन्द गरेको छ । नोकिया एस ४० अपरेटिङ सिस्टमका लागि ह्वाट्सएपले पूर्णरुपमा सपोर्ट बन्द गरेको छ । कतिपय पुराना अपरेटिंग सिस्टमका स्मार्टफोनमा भने सपोर्ट जारी राखेको छ । यी हुन् ह्वाट्सएप नचल्ने नयाँ स्मार्टफोन १. नोकिया एस ४० अपरेटिङ सिस्टमबाट चल्ने सबै खालका स्मार्टफोन: … Continue reading अब यी स्मार्टफोनमा चल्ने छैन ह्वाट्सएप