+
+

लोकसेवाले खोल्यो १९३ नायव सुब्बाका लागि विज्ञापन (विज्ञापनसहित)

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २५ गते १३:५५

२५ पुस, काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी नायव सुब्बा र सो सरहको पदका लागि दरखास्त आव्हान गरेको छ । आयोगले देशभरबाट विभिन्न सेवा र समूह १९३ जनाका लागि विज्ञापन प्रकाशित गरेको हो ।

विज्ञापन दस्तुर ४०० तोकिएको छ भने समावेशी पदका लागि थप २०० दस्तुर कायम गरिएको छ। दरखास्तको अन्तिम म्याद माघ १५ सम्म कायम गरिएको छ भने दोब्बर दस्तुर बुझाएर माघ २२ सम्म फाराम भर्न सकिने आयोगले जनाएको छ ।

कुन सेवामा कहाँ कति ? हेर्नुस् विज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?