+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अर्घाखाँचीमा जिप दुर्घटना, ५ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २६ गते १८:३१

२६ पुस, गुल्मी । अर्घाखाँची जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । बिहीबार जिल्लाको अर्घाखाँची र गुल्मीको सिमाना छत्रदेव गाउँपालिका ७ देउरालीमा लु १ ज १७६८ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा भूमिकास्थान नगरपालिका ५ बस्ने फूर्सिदेवी बर्नेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार पछि थप उपचारका लागि पाल्पा पठाइएको छ ।

अन्य घाइतेहरुको गुल्मी जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । दुर्घटना स्थल गुल्मी सदरमुकाम तम्घास नजिकै पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?