
२२ माघ, काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष नवीन राईसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गाडी जलाएको विरोधमा पोखरामा नेविसंघ कार्यकर्ता पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिन जान लागेका उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई प्रहरीले मीनभवनबाट पक्राउ गरेको हो । उनीहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4