+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

१४ एसपीको बढुवा, को–को परे ? (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २७ गते ८:०५

२७ माघ, काठमाडौं । सरकारले १४ एसपीलाई एसएसपीमा बढुवा गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले शनिबार उनीहरुको पदोन्नतिको सिफारिस गरेको हो ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक ठूले राईले जनपद प्रहरी समूहतर्फका १४ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको जानकारी दिए ।

बढुवा हुनेमा सन्दीप भण्डारीदेखि जिल्ला प्रशासन कार्यालय झापा दरबन्दी रहेका भीमप्रसाद ढकालसम्म छन् । त्यस्तै, मिरा चौधरीको पनि एसपीबाट एसएसपीमा पदोन्नति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?