Comments Add Comment

कोमलबहादुर पाण्डेलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

२१ फागुन, काठमाडौं । क्रिकेट खेलाडी संघले आयोजना गरेको एनसीसीएस सीप्यान अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड कोमलबहादुर पाण्डेलाई दिइएको छ ।

नेपाली क्रिकेटमा लामोसमयसम्म जीवन विताएका पाण्डेलाई यो अवार्ड प्रदान गरिएको हो ।

उनले अवार्डसँगै ६६ हजार रुपैयाँ पाए ।

यो पनि पढ्नुहोस् : राधेश्याम दाइले दिएको त्यो बुट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment