८ चैत, काठमाडौं । प्रदेश १ सरकारले नेपालले साफ महिला च्याम्पियनसीप जितेमा प्रत्येक खेलाडीलाई २ लाख दिने घोषणा गरेको छ ।
साफ महिला च्याम्पियनसीपको उपाधिका लागि आज नेपाल र भारत भिड्दैछन् । बिराटनगरमा हुने खेलको पूर्वसन्ध्यामा प्रदेश सरकारले नगद पुरस्कारको घोषणा गरेको हो ।
यदि नेपाल उपविजेता भएमा प्रत्येक खेलाडीलाई नगद एक लाख दिने प्रदेश सरकारले बताएको छ ।
प्रतिक्रिया 4