
२१ चैत, काठमाडौं । प्रहरी निरीक्षक (जनपद) को अन्तिम नतिजा प्रकाशित भएको छ । रिक्त रहेको पदका लागि गत असोज १५ गते विज्ञापन प्रकाशित भएको थियो ।
विज्ञापन अनुसार लिइएको खुल्ला परीक्षाबाट १०८ जनाले नाम निकालेका छन् । १३ जनाको वैकल्पिकमा नाम निस्किएको छ ।
हेर्नुस् नतिजाको सूची
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4