
नायिका नीता ढुंगाना बिहिबार बेलुकी चलचित्र ‘ए मेरो हजुर ३’को प्रिमियरमा पुगेकी थिइन् । नायिका ढुंगाना र चलचित्रकी निर्देशक झरना थापाविच गहिरो मित्रता भएकाले पनि उनी प्रिमियमार पुगेकी हुन् ।
अभिनेत्री नीता ढुंगानो रातो वन पिसले उनलाई आकर्षक देखायो । नीताले पनि खुलेको पहिरनमा आफूलाई निर्धक्क उभ्याएकी थिइन् । चलचित्र हेरिसकेपछि उनले नायक अनमोल केसी र नायिका सुहाना थापाको मात्र नभएर निर्देशक झरना थापाको कामको प्रशंसा गरिन् ।
नायिका नीता ढुंगाना अभिनित चलचित्रले बक्स अफिसमा भने राम्रो कलेक्शन गरिरहेका छैनन् । तर, उनको पहिरनप्रतिको चासो भने लोभलाग्दो नै छ ।
तस्वीरः शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4