+
+

विप्लवको बन्द छल्दै सुुकुटे पुगे प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ५ गते १५:२३

५ वैशाख, सिन्धुपाल्चोक । सत्तारुढ नेकपाका अभ्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

नेकपा विप्लव समूहको बन्दका कारण राजमार्गमा सवारी साधन कम चलेको छ । तर, नेकपा अध्यक्ष प्रचण्ड आरामका लागि भन्दै सुकुटे पुगेका हुन् ।

उनीसँगै पत्नी सीता दाहाल र नेकपा नेता तथा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापकोटा सुकुटे पुगेका हुन् । उनीहरु सुकुटे बीच रिसोर्टमा बस्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?