+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
132/4 (16.2)
VS
चितवन राइनोज 2025
0/0
Shares

सिद्धार्थ बैंकको शाखा बाँकेको खजुरामा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २९ गते २०:१०

२९ वैशाख, काठमाडौं  । सिद्धार्थ बैंकले बाँकेको खजुरामा नयाँ शाखा खोलेको छ।

बैंकको खजुरा शाखाको उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले गरे।

बैंकले देशभर १५३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६५ एटिएम र १३ सय बढी पियोएस मेसिन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?