+

बार्यन म्युनिखका प्रशिक्षक कोभाक बर्खास्त

२०७६ जेठ  ३ गते १८:५३ २०७६ जेठ ३ गते १८:५३
बार्यन म्युनिखका प्रशिक्षक कोभाक बर्खास्त

काठमाडौं । बार्यन म्युनिखले प्रशिक्षक निको कोभाकलाई बर्खास्त गरेको छ ।

आफ्नो पहिलो सिजनमै बुन्डेजलिगाको उपाधि दिलाएका कोभाकले बार्यनलाई डीएफबी कपको फाइनलमा पुर्‍याएका छन् । तर, च्याम्पियन्स लिगमा भने प्रि-क्वार्टरफाइनलबाटै बाहिरियो ।

बार्यनले २५ मे मा डीएफबी कपको फाइनल खेल्नुछ तर, त्यसअघि कोभाकलाई बर्खास्त गरेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय