Comments Add Comment

एनआईसी एशिया बैंकको नयाँ शाखा काठमाडौंको टोखामा

एन आई सी एशिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

काठमाडौंको टोखा नगरपालिका ६ स्थित शाखाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक समारोहका बीच उद्घाटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment