+
+
Shares

‘टाइम्स अफ नेपाल’ एप सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १८ गते १:१५

‘टाइम्स अफ नेपाल’ भन्ने एप सार्वजनिक भएको छ । ये एपले देश-विदेशका समाचार बिभिन्न स्रोतबाट सङ्कलन गरी क्याटेगोराइज गरेर पाठकवर्गलाई पुर्याउनेछ । यसमा २० बढी समाचार पोर्टलका समाचारहरु इन्टिग्रेट गरिएका छन् ।

साथै एपमा ‘तपाईका लागि’ भन्ने पृष्ठ छ, जसमा पाठकले रुचाएका समाचार मात्र देखिन्छन् । एपमा समाचार सेभ गर्न मिल्ने विकल्प पनि  छ ।

यो एप प्लेसटोर तथा एपस्टोरमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?