+
+

तपाईंको स्थानीय तहले कति पायो संघबाट बजेट ? (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २० गते २१:२४

२० जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७का लागि स्थानीय तहलाई समपुरक र विषेशबाहेक २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ ।

स्थानीय तहले यो वर्ष ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब २३ अर्ब सशर्त अनुदान ।

यो वर्ष महानगरपाालिकाहरुले ७ अर्ब ७५ करोड रुपैयाँ बजेट पाएका छन् । उपमहानगर पालिकाले ७ अर्ब ९९ करोड रुपैयाँ पाएका छन् ।

नगरपालिकाहरुले ९५ अर्ब २८ करोड र गाउापािलिकाहरुले १ खर्ब २ अर्ब रुपैयाँ बजेट पाएका छन् ।

कुन स्थानीयले कति पाए ? तल सूची हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?