+
+
Shares

नेपाल बंगलादेश बैंक र सन नेपाल लाईफबीच बीमा सुविधा सम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३१ गते १६:३६

३१ जेठ, काठमाडौं । नेपाल बंगलादेश बैक र सन नेपाल लाईफ ईन्स्योरेन्सका बिचमा बीमा सुविधा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैकको तर्फबाट बैकका नायव प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र भुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसीले हस्ताक्षर गरे ।

सम्झौता पश्चात बैकका सम्पुर्ण ग्राहकहरुले बैँकका ९० शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, पि्रमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?