+
+

अन्जली र प्रदिपको ‘अक्सर छाता छुट्ने गर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३ गते १२:०५

गायक भिम श्रेष्ठको आवाजमा समावेश ‘अक्सर छाता छुट्ने गर्छ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सन्जिव पुडासैनीको संगीत रहेको गीतमा रामहरी भेटवाल र सन्दिप पुडासैनीको शब्द छ । अनिल के मानन्धरको छायांकन तथा निर्देशनमा तयार भएको भिडियोमा प्रविन भट्टको सम्पादन छ ।

यो गीतको भिडियोमा मोडलद्धय प्रदिप लामा र अन्जली अधिकारीलाई देख्न सकिन्छ । भिडियोमा पानी पर्दै गर्दा एउटै छातामुनी ओत लागेका एक जोडीको प्रेम देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?