Comments Add Comment

टाटा कार मेला इटहरीमा

५  जेठ, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ र इटहरीस्थित टाटाको शोरूम गोेयल अटोप्रालिको सहकार्यमा टाटाको कार मेला शुरू भएको छ । मेला असार ५ गतेदेखि ३ दिन चल्नेछ ।

उक्त कार मेला बिहान ११ः०० बेजेदेखि साँझ ७ः०० बजेसम्म सिप्रदी ट्रेडिङको कार्यालय नजीकको ओसन पार्कमा हुनेछ । मेलामा ग्राहकले टाटाका विभिन्न मोडलका कारहरू खरीद, विक्री तथा एक्सचेञ्ज गर्न सक्नेछन् ।

यस्तै आयोजकले मेलामा स्पट फाइनान्सिङको सुविधा पनि दिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment