+
+

एसी मिलान क्लबलाई एक वर्षको प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १३ गते १८:०२

१३ असार, काठमाडौं । इटालियन क्लब एसी मिलानलाई युरोपा लिग फुटबलमा एक वर्षको प्रतिबन्ध लागेको छ ।

युरोपियन फुटबल महासंघ (यूईएफए) ले आर्थिक फेयर प्ले नियम तोडेको भन्दै मिलानलाई युरोपा लिगमा एक सिजनको लागि प्रतिबन्ध लगाएको बीबीसीले उल्लेख गरेको छ ।

कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (कास) ले समेत सदर गरेको छ । कासले भनेको छ, ‘एसी मिलानलाई २०१९–०२० को सिजन खेल्नबाट प्रतिबन्ध लगाइएको छ ।’

सात पटकसम्म युरोपियन च्याम्पियन मिलानले अब एक सिजन युरोपा लिग खेल्न पाउने छैनन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?