+

अजितकुमार बने उत्कृष्ट युवा खेलाडी

२०७६ असार  १७ गते १५:५८ २०७६ असार १७ गते १५:५८
अजितकुमार बने उत्कृष्ट युवा खेलाडी

१७  काठमाडौं । पल्सर स्पोर्टस् अवार्डमा एथ्लेटिक्सका अजितकुमार यादव उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । उनले चार खेलाडीले पछि पार्दै अवार्ड जितेका हुन् ।

उत्कृष्ट युवा खेलाडीको मनोनयनमा ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी मञ्जलीकुमार योञ्जन, क्रिकेटका ललितनारायण राजवंशी र करातेका विजय श्रेष्ठ थिए ।

अजितले हङकङमा भएको तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय