स्वरा भास्करको ब्रेकअप, टुट्यो पाँच वर्ष लामो सम्बन्ध

त्यसो त स्वरा भास्कर चर्चा र विवादबाट कहिल्यै टाढा हुँदैनन् । कुनै न कुनै फन्डा गरेर उनी चर्चामा आउँछिन् । यसपालीको चर्चा फरक छ । उनले ब्रेकअप गरिन् । अर्थात प्रेमी हिमांशु शर्मालाई उनले त्यागेकी छिन् । स्वराको प्रेमी हिमांशु भारतको राष्ट्रिय अवार्ड विजेता लेखक हुन् । भनिहालौं, स्वरा भास्कर र हिमांशु शर्माको पाँच बर्षदेखि … Continue reading स्वरा भास्करको ब्रेकअप, टुट्यो पाँच वर्ष लामो सम्बन्ध