+
+
Shares

यू–१९ एसिया कप खेल्न नेपालले पायो ९६ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २४ गते १०:४६

२४ असार, काठमाडौं । यू–१९ एसिया कपमा स्थान बनाउन नेपालले ९६ रनको लक्ष्य पाएको छ । नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ ।

किनरारा ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनायो ।

उसलाई सस्तैमा समेट्ने क्रममा सागर ढकालले घातक बलिङ गरे ।१० ओभर बलिङ गरेका उनले ५ मेडिन राख्दै १८ रन दिए र ५ विकेट लिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?