+
+
Shares

उदितको स्वरमा ‘होसमा वेहोसी’

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३० गते १२:१३

गायक उदितनारायण झाको आवाजमा समावेश ‘होसमा वेहोसी’ बोलको गीतमा आवाज भरेका छन् । सत्याकृत ब्याण्डको प्रस्तुतिमा तयार भएको यो गीतको सम्पूर्ण काम मुम्बइमा नै गरिएको हो । विजय गौतमको शब्द तथा संगीतमा तयार भएको गीतको म्यूजिक भिडियो पनि तयार भएको छ ।

विजय गौतमले नै यो गीतको भिडियोको निर्देशन तथा सम्पादन गरेका हुन् । गीत रेकडिङका क्रममा गायक झाले आफूले करिअरमा गाएका थोरै गीतमध्ये अर्को मिठो गीत गाएको बताएका थिए । सत्याकृत व्याण्डले भक्ती, प्रेम र सत्य भावका गीतहरु सार्वजनिक गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?