+
+

एनआइसी एसियाको शाखा विराटनगरको गोल्छा चोकमा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ६ गते १९:५०

६ साउन, काठमाडौं । एनआइसी एशिया बैंकले विराटनगर महानगरपालिकामा काउन्टर सञ्चालनमा ल्याएको छ।

मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं. ७ स्थित गोल्छा चोकमा सञ्चालनमा ल्याएको हो।

बैंकको काउन्टरको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले गरेका हुन्।

बैंकले मुलुकभर २ सय ९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५० वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?