+
+

एलियट लिभरपुलमा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १२ गते १७:१८

१२ साउन, काठमाडौं । लिभरपुलले फुलहृयामका मिडफिल्डर हार्वे एलियटलाई अनुबन्ध गरेको छ ।

१६ वर्षीय एलियटलाई इंग्लिस क्लब लिभरपुलले आज अनुबन्धन गरेको हो । युवा खेलाडी एलियट इंग्लिस पि्रमियर लिग खेल्ने कम उमेरका खेलाडी हुन् ।

उनले गत सिजनमा फुलहृयामबाट वोल्भसविरुद्ध डेब्यु गरेका थिए । त्यतिबेला उनी १६ वर्ष ३० दिनका थिए । उनलाई लिभरपुलले आज हुने नेपोलीविरुद्धको खेलमा टिममा पार्ने उल्लेख गरेको छ ।

उनलाई भित्र्याउन स्पेनिस क्लब रियल मड्रिडदेखि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन, इंग्लिस क्लब म्यान्चेस्टर सिटीको दौडधुप थियो । तर उनी अन्तिममा लिभरपुलमा अनुबन्धित भएका हुन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?