+
+

मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री, पर्यटनमन्त्रीको सपथ ४ बजे

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १५ गते १४:३१

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । उनले ४ बजे संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको सपथ गराउन लागेका हुन् ।

गत फागुनमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?