+
+

भोजपुरमा डेंगु सक्रिमत बिरामी भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २२ गते ११:३६

२२ साउन, भोजपुर । भोजपुरमा पनि डेंगुको सक्रमण देखिएको देखिएको छ । टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णकी एक महिलामा डेंगुको संक्रमण देखिएको हो ।

केही समय अघिबाट बिरामी परेपछि ती महिलालाई थप उपचारका लागि नोबेल अस्पताल, विराटनगर लगिएको थियो । परीक्षणका क्रममा उनमा डेंगुको संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको अहिले नोबेलमा उपचार भइरहेको छ ।

आफ्नो गाउँपालिकामा डेंगु देखिएपछि स्थानीय र स्वास्थ्य संस्थाहरूलाई सतर्कता अपनाउन भनिएको गाउँपालिकाका प्रमुख ध्रुवराज राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?