
२४ साउन, काठमाडौं । म्याग्दीमा भूकम्प गएको छ । शुक्रबार साँझ ६ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
लुलाङ केन्द्रविन्दु भएर ४.७ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रका सहायक प्राविधिक राजेशकुमार सर्माले बताए । यो पराकम्प नभई छुट्टै भूकम्प हो ।
म्याग्दी वरपरका जिल्लाहरूमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4