 
																			एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई आ.व. ०७५/०७६ को लागि प्रतिशेयर रु.१० (१० प्रतिशत) ले हुन आउने रकम रु. ८८ करोड ३४ लाख २२ हजार८७० शेयर लाभांश तथा रु. ११.०५२६ (११.०५२६प्रतिशत) ले हुन आउने रकम रु. ९७ करोड ६४ लाख १४ हजार ७५१ नगद लाभांश (कर प्रयोजनको लागि समेत गरेर) दिने निर्णय गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात शेयरधनी महानुभावहरुलाई वितरण गरिनेछ । बैंकिङ्ग क्षेत्रमा तरलतामा देखिएको चुनौतीपूर्ण अवस्थाको बावजुद पनि बैंकले आर्थिक वर्ष ०७५–०७६ मा प्रतिशेयर आम्दानी (इपीएस) र शेयर पुँजी तथा कोषमा प्रतिफल (आओई) क्रमशः रु.३४.२२ र २२.७३ प्रतिशत आर्जन गर्न सफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4