+
+

एनआईसी बैंकको एटीएम सेवा पुनः सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १५ गते २२:०५

१५ भदौ, काठमाडौं । एनआईसी एसिया बैंकको एटीएम सेवा पुनः सुचारु भएको छ । प्राविधिक कारणवश केही समयका लागि रोकिएको सेवा आइतबार अपरान्हदेखि सुरु भएको हो ।

बैंकका नायब प्रमुख कार्याकारी अधिकृत एवं सूचना अधिकारी सुधिरनाथ पाण्डले एटीएम सेवा सञ्चालनमा आएसँगै बैंकको एटीएम कार्ड वाहकले एनआईसी एसिया बैंकको एटीएम तथा पीओएस मेसिनको प्रयोगबाट कारोबार गर्न सक्ने बताए ।

उनका अनुसार बैंकको नियन्यत्रणभनदा बाहिरको परिस्थितिका कारण केही समयका लागि एटीएम तथा पीओएस मेसिनको सेवा स्थगन गरिएको थियो । त्यसका लागि बैंकले सेवाग्राहीसँग क्षमायाचना पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?