+
+
Shares

बसको ठक्करबाट जुम्लामा एकको मृत्यु

रासस रासस
२०७६ भदौ १८ गते १२:३४

१८ भदौ, खलङ्गा (जुम्ला ) । जुम्लामा बसको ठक्करबाट एकजनाको घटनास्थालमै मृत्यु भएको छ ।

कर्णाली राजमार्गअन्तर्गत नाग्म-गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा भे१ज ७९६ नंको बसले मंगलबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

बसको ठक्करबाट सोरू गाउँपालिका-२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताइन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?