
२५ भदौ, काठमाडौं । डेंगोले प्रकोपको रुप लिइसक्दा पनि गम्भीर नभएको भन्दै विवेकशील नेपाली दलले सरकारको आलोचना गरेको छ ।
वैशाखदेखि नै प्रकोपको रूपमा देखिएको डेंगो ४८ जिल्लाहरूमा फैलिसक्दा पनि सरकार बेखबर झैं देखिएको भन्दै विवकेशीलले ‘डेंगो भेटियो, सरकार भेटिएन’ भन्दै आलोचना गरेको हो ।
सरकारले अहिलेसम्म कुनै ठोस कदम नचालेको भन्दै विवेकशीलले डेंगो नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य गरी काम गर्न सुझाव दिएको छ ।
भदौमा उल्लेख रुपमा देखिएको डंेगा मन्त्रीदेखि चिकित्सकसम्मलाई संक्रमण भइसकेको छ । काठमाडौंलगायत तराई र मध्य पहाडसम्मका यसको प्रकोप देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4