+
+
Shares

संसद अवरोध नगर्न कांग्रेस सहमत

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३० गते १५:०७

३० भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरोध नगर्ने भएको छ ।

बाँके घटनालाई लिएर खजुरा नगरपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध जाहेरी दर्ता भएपछि कांग्रेस संसदको अवरोध हटाउन तयार भएको हो ।

अब केहीबेरमा बस्ने संसद बैठकमा सचेतक पुष्पा भुसालले बोल्ने र सदनको नियमित कारबाही सुचारु हुने संसद सचिवालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?