+
+
Shares

गुल्मीको सत्यवतीमा ५ जनालाई डेगुं

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ९ गते १७:५१

९ असोज, गुल्मी । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकामा ५ जना डेगुंका बिरामी देखा परेका छन् ।

गाउँपालिकाको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डक्टर शिला ढकालका अनुसार ५ जनामा डेगुंका बिरामीहरु देखा परेको बताइन् ।

बिरामी ५ जना मध्ये तीन जनाको स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको र अन्य २ जनाको बुटवलमा उपचार भइरहेको ढकालले जानकारी दिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?