१४ असोज, काठमाडौं । प्रमुख विपक्षी नेेपाली कांग्रेसले सभामुखको राजीनामा कार्यबाहक दिए जस्तो भएको टिप्पणी गरेको छ । प्रष्ट राजीनामा आउनुपर्ने उसले बताएको छ ।
पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कृष्णबहादुर महराले सभामुखबाट दिएको राजीनामा अपुरो भएको बताए । उपसभामुखलाई बुझाएको राजीनामा पत्रमा छानबिन प्रक्रिया नसकिएसम्म भनिएको भन्दै उजले भने, ‘राजीनामा दिनु भएको हो कि कार्यबाहक ?’
उनले छानबिनका लागि एक वर्षसम्म लाग्यो भने संसद कार्यबाहकले चलाउने भन्ने प्रश्न समेत गरे । कांग्रेस प्रवक्ता शर्माले महरामाथि लागेको यौन दुर्व्यहारको आरोपबारे सामान्य नागरिक सरह छानबिन गर्नुपर्ने समेत बताए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4