+

एमसीसीद्वारा नेपालसामु २०२ रनको लक्ष्य पेश

२०७६ कात्तिक  १८ गते १२:३२ २०७६ कात्तिक १८ गते १२:३२
एमसीसीद्वारा नेपालसामु २०२ रनको लक्ष्य पेश

१८ कात्तिक, काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाललाई जितको लागि २०२ रनको लक्ष्य पेश गरेको छ ।

टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर २०१ रन मात्रै बनाउन सक्यो ।

एमसीसीका लागि विल रोडसले ५४ रन बनाए । त्यस्तै, ओपनर विल्ली गोड्लेम्यानले ५२ रन बनाउँदै अर्धशतक पूरा गरेका थिए ।

नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशी र पवन सर्राफले समान ४-४ विकेट लिए । त्यस्तै, अविनाश बोहरा र करण केसीले समान १-१ विकेट लिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय