+
+

सामाजिक सुरक्षा कोष सम्वन्धी अभिमुखीकरण

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २१ गते २०:३३

२१ कात्तिक, काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा “सामाजिक सुरक्षा कोष सम्वन्धी अभिमुखीकरण कार्यक्रम” वानेश्वर काठमाडौमा भएको छ ।

कार्यक्रमको सभापतित्व गर्दै आनका अध्यक्ष रविन्द्रकुमार रिजाल ‘शशि’ले सरकारले ल्याएको सामाजिक सुरक्षाकोषमा सवैले सहयोग गर्नु पर्ने धारणा राखे ।

कार्यक्रममा सामाजिक सुरक्षाकोषकी निर्देशक तथा प्रवक्ता रमा भट्टराईले उपस्थित विज्ञापन एजेन्सीहरुले सामाजिक सुरक्षा कोषको वारेमा राखेका जिज्ञासाहरुको उत्तर दिँदै कार्यक्रम आयोजना गरेकोमा संघलाई धन्यवाद व्यक्त गरिन् । कार्यक्रममा संघका ७० भन्दा वढी सदस्यहरुको उपस्थिति रहेकेा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?