+
+
Shares

राजपाको अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ५ गते ३:००

४ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी पुनः राजेन्द्र महोतोले सम्हाल्ने भएका छन् ।

अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरको अध्यक्षतामा बुधबार बसेको बैठकले बिहीबारदेखि महतोलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बिभिन्न दलबीच एकता भएर राजपा गठन भएपछि पछिल्लो समय राजपाले चकि्रय पद्धति अनुसार अध्यक्षमण्डल चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?