+
+
WC Series
लुम्बिनी लायन्स 2025
77/2 (10.1)
VS
५९ बलमा ५६ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु 

रासस रासस
२०७६ मंसिर १० गते १९:१४

१० मंसिर, कैलाली । धनगढी उपमहानगरपालिका–७ मा आगोबाट जलेर मंगलबार एक महिलाको मृत्यु भएको छ ।

आफ्नै घरको आँगनमा आगो बाली तापिरहेको अवस्थामा ७४ वर्षीया सुवधरा सिंहको आगोबाट जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

शरीरमा एक्कासि आगो सल्किन गई गम्भीर घाइते भएकी सिंहको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?