+

भारतले जित्दा नेपाल सेमिफाइनलमा

२०७६ मंसिर  १३ गते १४:२४ २०७६ मंसिर १३ गते १४:२४
भारतले जित्दा नेपाल सेमिफाइनलमा

१३ मंसिर, काठमाडौं । नेपाल दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलको सेमिफाइनलमा पुगेको छ ।

शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशलाई २५-८,२५-११ र २५-९ को सोझो सेटमा हरायो । यससँगै भारत समूह ए को विजेता बनेको छ ।

नेपालले भने उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । पहिलो खेलमा बंगलादेशलाई हराएको नेपालले दोस्रो खेलमा भने भारतसँग हार व्यहोरेको थियो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय