+
+
WC Series
पोखरा एभेन्जर्स 2025
81/4 (11.4)
VS
५० बलमा ८५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कप्तानको दुई गोलसँगै साग फुटबलमा नेपालको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १७ गते १८:२४

काठमाडौं । करिव ५ वर्षपछि दशरथ रंगशालामा फुटबल खेलेको नेपालले भुटानमाथि सहज जित हात पारेको छ ।

१३औं साग अन्तर्गत पुरुष फुुटबलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले हराएको हो । खेलमा नेपालले पाँचौं मिनेटमा नै कप्तान सुजल श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । बाँकी तीन गोल भने दोस्रो हाफमा मात्र भयो ।

खेलको ५० औं मिनेटमा सुजलले नै व्यक्तिगत दोस्रो गोल गरे । तेस्रो गोल अभिषेक रिजालको नाममा रहृयो । उनले ६६ औं मिनेटमा गोल गरेका हुन् ।

चौथो गोल भने मिक्चेन तामाङकोे नाममा रहृयो । उनले ७७ औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट फ्रि किक गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?